मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्ने लेखनदास पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको मुद्दा मिलाइदिन्छु भनेर पैसा माग्ने लेखनदासलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उप–महानगरपालिका– १ घर भएका ३० वर्षीय संजोग लामालाई पक्राउ गरिएको...