सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निता र राजले जिते पावर लिफ्टिङ्ग उपाधि

काठमाडौं । अनिता महर्जन र राज शाहीले स्व.निलकण्ठ नारायण मानन्धर स्मृति चौथो आन्तरिक पावर लिफ्टिङ्ग प्रतियोगिताको ट्रफी जितेका छन् । नेपालकै सबैभन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरले नयाँ वर्षको...