दमनलाई ओलीको बधाई, मतदातालाई धन्यवाद
सोमबार, १७ वैशाख २०८१, १५ : ५०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारीलाई बधाई दिएका छन् । बझाङको नतिजा सार्वजनिक भएलगत्तै अध्यक्ष ओलीले प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई बधाई र मतदातालाई धन्यवाद दिएका हुन् ।
‘बझाङमा केहीबेर अघि प्रदेशसभा सदस्य चुनावको मतगणना सकिएको छ । हाम्रो पार्टीका उम्मेदवार दमन भण्डारी प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ । उहाँलाई बधाई । सम्पूर्ण मतदाताहरूलाई धन्यवाद’, अध्यक्ष ओलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण