मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुमिनसको टेलि टेक्निसियन सेवाः निषेधाज्ञाको समयमा इन्भर्टर र ब्याट्रीमा समस्या आए यो नम्बरमा फोन गर्नुस्

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले टेलि टेक्निसियन सेवाको सुरुवात गरेको छ ।  अमट्रेड प्रालिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार...