सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंकका सञ्चालक जलानको कोभिड–१९ संक्रमणका कारण मृत्यु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जालानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जालानको बिहीबार काठमाडौंको मेडिसिटी...