शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे एकीकृत समाजवादीका उपमहासचिवको १३ बुँदे असहमति (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले एमसीसीबारे १३ बुँदे असहमति राखेका छन् । पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेपछि उनले १३ बुँदे असहमति राखेका हुन् ।  ...