शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेम्डेसिभिरपछि अब ‘टोसिलिजुमाब’ औषधिको चरम अभाव

मोरङका कुलप्रसाद बाँस्तोला कोभिड—१९ संक्रमणका कारण त्रिवि शिक्षण अस्पताल, कोभिड वार्डको आईसीयूमा उपचारत छन् । बाँस्तोलाको उपचारमा संलग्न चिकित्सकले उनका लागि टोसिलिजुमाब एक्टेम्रा नामक औषधि (नसामा लगाइने इन्जेक्सन)...