सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : एकोहोरो प्रेम

किराना पसल गर्ने अविवाहित महिला रामकुमारीले आफ्नो ग्राहक राजकुमारसँग भनिन् “दाइ तपाईंको विवाह भएको छ कि छैन ?”  “मेरो विवाह भएको छैन । मजस्तोलाई कसले पत्याउँछ र ?” राजकुमारले भन्यो...