मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : अमल्ची

खत्री मास्टरको लासमा उसको छोराले मुखाग्नि दिएपछि कुनै चिज झल्याँस्स सम्झेजस्तो गरी आफ्नै ज्याकेटका गोजी छाम्यो । अलग अलग गोजीबाट तीन बुक तास निकाल्यो र मृत बाउको सिरानमा राखिदियो । ...