मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुममा २२ वर्षीया स्वास्थ्यकर्मीद्वारा आत्महत्या

काठमाडौँ । गत मंगलबार तेह्रथुमको म्याङलुङ नगरपालिका–१ बसपार्कस्थित सन्तोषी होटलमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा फेला परिन् । ती युवती जेठ १२ गते त्यहाँ बस्न गएको पाइएको छ ।  ...