आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिला अधिकारकर्मी कमला भासिनको निधन

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् । ...