आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रथम महिला प्रहरी चैतमायालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

प्रथम महिला प्रहरी चैतमाया डंगोललाई प्रहरी प्रधान कार्यालयले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान...