शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका सांसद र कर्मचारीको भत्तामा मात्रै साढे चार करोड स्वाहा !

बुटवल । गएको एक वर्षमा ५ नम्बर प्रदेश सभाका सांसद र कर्मचारीहरुले करोडौँ रकम तलबभत्तामै खर्चेका छन् । जनप्रतिनिधि र कर्मचारीले सेवा, सुविधा र भत्ताका नाममा अस्वाभाविक रकम खर्चिएपछि अर्थशास्त्रीहरुले...