सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा युवती पक्राउ

डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रविना थापालाई पक्राउ गरिएको महानगरीय...