मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

–सीताराम अधिकारी बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् ।  खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको...