शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीले बागमती सरकारको निरन्तरताका लागि पहल गर्ने

काठमाडौँ ।  नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरताका लागि पहल गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरताका लागि...