सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यातना दिने शिक्षिकालाई काठमाडौँमा जेल सजायसहित क्षतिपूर्ति, पोखरामा के होला ?

गएको पुस ५ गते पोखरास्थित फलेपाटनमा रहेको सिद्ध माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा पढ्ने एक बालकको लिङ्गमा रबरले बाँधिएको भेटियो । बिहान विद्यालयमा आएको समयमा विद्यालयकी एक शिक्षिकाले बालकको लिङ्गमा रबरले...