भारतमा ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु
सोमबार, २४ वैशाख २०८१, १४ : ५५
मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको जबलपुरबाट ट्र्याक्टर पल्टिएको छ । तीव्र गतिमा गइरहेको ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना नाबालिग र एक जना १८ वर्षका युवक भएको बताइएको छ ।
घटना जबलपुरको चारगवान प्रहरी चौकी अन्तर्गत पर्ने तिनेटा गाउँमा भएको हो । ट्र्याक्टर पल्टिँदा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
तीव्र गतिका कारण ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको हो । ट्र्याक्टरमा सवार सबैजना ट्र्याक्टरमुनि आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण