सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाहीको माग

नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको कारवाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले स्वागत गरेको...