मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नोबेल मेडिकल कलेजका डाक्टर यादव मृत फेला

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव  शनिबार बिहान मृत फेला परेका छन् ।  शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका उनी बिहान मृत फेला परेका हुन्  । डाक्टर विजय मोरङको कटहरी–३...