थलीमा मृत भेटिएका कृष्ण नगरकोटीको घाँटीमा चोट
मङ्गलबार, ०८ जेठ २०८१, ०९ : ५७
काठमाडौँ । काठमाडौँको थलीमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ । शव भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको भन्ने पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँको एकजना अधिकृतले रातोपाटीलाई बताए ।
शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । थलीबाट साँखुतर्फ जाने उकालोमा बिहान करिब साढे ५ बजेतिर उनी मृत भेटिएका हुन् ।
घटनास्थलमा फेला परेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण