आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्राविधिक समस्या देखिएको जहाजमा १६९ यात्रु रहेको पुष्टि

काठमाडौँ । फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।  ...