सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

धरहरा चढेर काठमाडौं सहर नियाल्न अझै समय लाग्ने

धरहरा चढेर काठमाडौं सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म...