सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक : गणतन्त्र दिवस उत्सवका रूपमा मनाउन आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात दशक लामो बलिदानी सङ्घर्षको बलबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान...