मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको तीब्र गतिको डाटा चलाउन मिल्ने ‘एफटीटीएच’ सेवा २५ जिल्लामा

काठमाडौं– नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ...