मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको जानकारी आएको छैन : प्रवक्ता खड्का

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन् । मंगलबार अपरान्ह मन्त्री गुरुङले...