आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन : भुसाल

नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै...