बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
आइतबार, ०६ जेठ २०८१, ११ : ३५
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठ बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका नेत्र चापागाईंको अवस्थाको बुझ्न पुगेकी छन् । आइतबार मन्त्री श्रेष्ठले माइतीघर मण्डला पुगेर चापागाईंको अवस्था बुझेकी हुन् ।
_p8P7flhu7Q.jpg)
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष समेत रहेका चापागाई पाँच दिनदेखि बाल विकास शिक्षा सुधार माग गर्दै धर्नामा बसेका छन् ।
शिक्षामन्त्री श्रेष्ठले सो विषयमा चापागाईंसँग वार्ता समेत गर्ने बताइएको छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_Oixgbu7biF.jpg)
_pmHhOTCZ44.jpg)
_EDUAMMpf0K.jpg)
_4cdadCVlHH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण