मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको कदमविरुद्ध संयुक्त युवा संगठनले आज माइतीघरमा विरोध र्‍याली गर्ने

सत्ता गठबन्धनका युवा संघ संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन्  । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिए पछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले...