सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

श्याम थापा : पेले र म्याराडोनासँग मैदान सेयर गरेका लिजेन्ड

पेले र म्याराडोनासँगै खेल्नु सबै फुटबल खेलाडीको सपना हुन्थ्यो । तर त्यो सहज भने थिएन । त्यसमाथि दक्षिण एसियाका खेलाडीका लागि दुई लिजेन्डसँग मैदान सेयर गर्ने कुरा धेरै टाढाको कुरा...