सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘म्याउँ–म्याउँ बिरालो’ को सर्जक हुन् सोती, प्रतिलिपि अधिकारका लागि संघर्ष गर्दै

चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिन्छन् ।  उनी उमेरले ७५ मा हिँड्दै छन् । उनको साहित्यप्रतिको लगाव र...