शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान

काठमाडौँ । सिप्रदी ट्रेडिङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा विद्युतीय गाडी सम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा...