काठमाडौँ । अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिरहेको इबोला प्रकोपबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यसको सङ्क्रमण भएको आशङ्का गरिएका अमेरिकी नागरिकलाई उपचारका लागि केन्या पठाउने भएको छ। ‘हामी इबोला सङ्क्रमित...