सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट

नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यू आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको अवसरमा बडा छुट अफर सार्बजनिक गरेको छ । यस अवसर अन्तर्गत...