काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला भेला सम्पन्न भएको छ । उक्त महिला भेला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा नेतृ कुन्तीदेवी...