सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डायनोसर भन्दा पनि पुरानो जीव खजुरो !

खजुरो त तपाईं–हामीले चिनीरहेकै कीरा हो । यस कीरालाई अंग्रेजीमा centipede भनिन्छ । centi को अर्थ सयौं र pede को अर्थ हुन्छ– खुट्टा । अर्थात् centipede को अर्थ हुन्छ–सयौं खुट्टाहरु...