सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मेघनसँग माफी माग्यो 'द सन'ले

द सन अखबारले राजकुमार ह्यारीकी पत्नी मेघनको बारेमा जेरेमी क्लार्कसनको स्तम्भ प्रकाशित गरेकोमा खेद व्यक्त गरेको छ । सो स्तम्भलाई लिएर पत्रिकाले ‘इमानदारीपूर्वक क्षमा’समेत मागेको छ ।  गत हप्ता क्लार्कसनले...