सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली...