शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद परिवारको घरमा प्रहरी पुगेको घटनाको क्रान्तिकारी माओवादीद्वारा विरोध

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले दोलखाको वैतेश्वर गाउँपालिका ७ की धनकुमारी रिमालको घरमा प्रहरी प्रशासन पुगेको घटनाको विरोध गरेको छ । गत पुस २५ गते माओवादी...