मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अगामी आर्थिक वर्षको बजेट प्रतिवद्धता पुरा गर्नेतर्फ लक्षित हुनेछ : अर्थमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले अगामी आर्थिक वर्षको बजेट जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पुरा गर्नेतर्फ लक्षित हुने बताएका छन् । शुक्रबार मधेस प्रदेशसभाको बैठकमा उनले विनियोजन विधेयक २०८०...