बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मल समयमा नै उपलब्ध गराउने कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले किसानहरूलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा कार्ययोजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय लाई निर्देशन दिएको...