सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, २७ वैशाख २०८१, ०५ : ५७
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.34 133.94
EUR  (European Euro) 1 143.30 143.95
GBP  (UK Pound Sterling) 1 166.56 167.31
CHF  (Swiss Franc) 1 146.70 147.36
AUD  (Australian Dollar) 1 87.55 87.95
CAD  (Canadian Dollar) 1 96.93 97.37
SGD  (Singapore Dollar) 1 98.33 98.77
JPY  (Japanese Yen) 10 8.58 8.61
CNY  (Chinese Yuan) 1 18.45 18.53
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.57 36.73
THB  (Thai Baht) 1 3.61 3.62
AED  (UAE Dirham) 1 36.30 36.47
MYR  (Malaysian Ringgit) 1 28.12 28.24
KRW  (South Korean Won) 100 9.78 9.82
SEK  (Swedish Kroner) 1 12.22 12.27
DKK  (Danish Kroner) 1 19.21 19.30
HKD  (Hong Kong Dollar) 1 17.06 17.13
KWD  (Kuwaity Dinar) 1 433.44 435.39
BHD  (Bahrain Dinar) 1 353.66 355.25

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप