बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए देवघाटमा स्वास्थ केन्द्र

चितवन । अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा...