त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता
मङ्गलबार, ३० वैशाख २०८२, २० : २०
नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कल्चौडे स्थित त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता भएकी छन् ।
मंगलबार सोही ठाउँ बस्ने देव डङ्गोलकी ११ वर्षिया छोरी जेनी डङ्गोल र प्रेम बहादुर राईकी ११ वर्षिया सदिक्षा राई डुबेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले बताए ।
प्रहरीले बेपत्ता बालिकाहरुको खोजीकार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण