शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भैँसीपालनबाट वार्षिक ७ लाख आम्दानी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ ।   छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला...