गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
बिहीबार, ०१ जेठ २०८२, ०६ : १९
पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन जेठ ११ देखि सुरु हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गदै बर्खे अधिवेशनको तयारीमा सरकार जुटिसकेको प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष जेठ ११ गते दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउन सिफारिस गरेको जनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण