शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासीबाट  १३३ बोरा गहुँ बरामद

नवलपरासी । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बसहियाबाट प्रहरीले भन्सार छलेर ल्याएको गहुँ बरामद गरेको छ । स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज...