बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरू गरेका हुन्...