शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनबारे छलफल

काठमाडौँ । संघीय संसद्मा रहेका प्रतिपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनबारे छलफल भएको छ ।  सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली...