शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु

जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु महोत्तरी ।  महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी...